ला लिगा
ला लिगा: गेटाफे र अलाभेसबिच बराबरी
बिहीबार, ०९ असोज २०८२, ०० : ४०
सारांश
- गेटाफे र अलाभेसबीचको खेल १-१ को बराबरीमा टुंगियो।
- गेटाफेका माउरो अराम्बारीले एक गोल गरे।
- अलाभेसका आन्दर ग्वेवाराले गोल फर्काए, खेल बराबरीमा टुंगियो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा गेटाफे र अलाभेसबिचको खेल १-१ को बराबरीमा टुंगिएको छ। नेपाली समयअनुसार राति १०स्४५ बजे सुरु भएको खेलमा दुवै टोलीले एक–एक गोल गरे।
गेटाफेले खेलको ६३औँ मिनेटमा माउरो अराम्बारीको गोलमार्फत अग्रता लिएको थियो। तर, त्यसको आठ मिनेटमै अलाभेसका आन्दर ग्वेवाराले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए।
दुवै टोलीले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन नसकेपछि खेल बराबरीमै सकिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण