शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०९ असोज २०८२, ०५ : २७
बिहीबार, ०९ असोज २०८२

सारांश

  • Nepal Rastra Bank has determined the foreign currency exchange rates for today.
  • The buying rate for one US dollar is NPR 141.61, and the selling rate is NPR 142.21.
  • Exchange rates for various currencies like Euro, Pound Sterling, and Australian Dollar are also set.

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ चार पैसा र बिक्रीदर १०२ रुपैयाँ ४७ पैसा, निर्धारण गरिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.61 142.21
EUR  (European Euro) 1 166.40 167.10
GBP  (UK Pound Sterling) 1 190.65 191.46
CHF  (Swiss Franc) 1 178.14 178.89
AUD  (Australian Dollar) 1 93.51 93.91
CAD  (Canadian Dollar) 1 102.04 102.47
SGD  (Singapore Dollar) 1 110.00 110.47
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 19.87 19.95
SAR  (Saudi Arabian Riyal) 1 37.75 37.91
QAR  (Qatari Riyal) 1 38.85 39.02
THB  (Thai Baht) 1 4.42 4.44
AED  (UAE Dirham) 1 38.55 38.72
MYR  (Malaysian Ringgit) 1 33.64 33.78
KRW  (South Korean Won) 100 10.11 10.16
SEK  (Swedish Kroner) 1 15.08 15.15
DKK  (Danish Kroner) 1 22.29 22.39
HKD  (Hong Kong Dollar) 1 18.21 18.29
KWD  (Kuwaity Dinar) 1 464.75 466.72
BHD  (Bahrain Dinar) 1 375.58 377.17
OMR  (Omani Rial) 1 367.80 369.36

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप