प्रधानमन्त्रीको सम्बोधन
विदेशबाट मतदान गर्नसक्ने सम्भावनाबारे आयोगसँग परामर्श गर्दैछौं : प्रधानमन्त्री
बिहीबार, ०९ असोज २०८२, १८ : २९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपालीलाई सम्बन्धित ठाउँबाटै मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताएकी छिन् ।
बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले रोजगारी तथा अन्य सिलसिलामा विदेश रहेका नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको बताएकी हुन् । यद्यपि उनले यो विषय सम्भव भए नभएकोबारे केही उल्लेख गरिनन् ।
अन्तरिम सरकारलाई फागुन २१ गते निर्वाचन गराउने म्यान्डेट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश क्षेत्रमा सरकार असफल : आजपा
-
कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, स्वास्थ्य मन्त्री मेहताले गरिन् स्थलगत अनुगमन
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण