नख्खु कारागारबाट भागेका एकजना कैदी गौशालाबाट पक्राउ
आइतबार, १२ असोज २०८२, ११ : ३०
सारांश
- ललितपुरको नख्खु कारागारबाट भागेका कैदीलाई प्रहरीले काठमाडौँको गौशालाबाट पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा उदयपुरका २२ वर्षीय दीपक राई रहेका छन्, जो भदौ २४ मा फरार भएका थिए।
- डाँकाचोरी मुद्दामा ३ वर्ष ४ महिना कैद सजाय तोकिएका राईलाई नख्खु कारागारमा बुझाइएको छ।
काठमाडौँ । ललितपुर स्थित नख्खु कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको गौशालाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट नगरपालिका–८ घर भएका २२ वर्षीय दीपक राई छन् ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी नख्खुबाट फरार भएका थिए । डाँकाचोरी मुद्दामा अदालतले उनलाई ३ वर्ष ४ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
उनलाई गौशाला स्थित तिलगंगाबाट पक्राउ गरेर नख्खु कारागारमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
-
थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी, रातारात लगियो काठमाडौं
-
अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण