दसैँ विशेष
फूलपातीको दिन कोटेश्वरमा यस्तो देखियो गाउँ जानेको लर्को, तस्बिरहरू
सोमबार, १३ असोज २०८२, ०८ : १६
काठमाडौँ । आज फूलपाती । राजधानीमा विभिन्न पेसा–व्यवसाय गरेर बस्नेहरू दसैँ मनाउनका लागि गाउँ फर्किँदै गर्दा विभिन्न स्थानबाट गाडी चढ्नेहरूको चर्को देखिन्छ ।
दसैँ बिदासमेत आजदेखि सुरु भएकाले पनि गाउँ जानेहरूको भिडभाड बढेको हो ।
यसैबीच राजधानीको कोटेश्वर नाका हुँदै गाउँ फर्किनेहरूको पनि लर्को देखियो । रातोपाटीले सोमबार बिहान लिएको कोटेश्वरका तस्बिरः
_SkfGKWPteC.jpg)
_IVznGm8Tp7.jpg)
_CsnuORImwV.jpg)
_WozpGneJIk.jpg)
_pilScvBpcQ.jpg)
_aeN69NTaFk.jpg)
_syVs7OCoFn.jpg)
_AAKHrpEe24.jpg)
_Q2OyGBuHe2.jpg)
_AM3y7nxcMP.jpg)
_YXxbvPAx1o.jpg)
_fLoyJeIFKN.jpg)
_1QGgLISDyN.jpg)
_CGmQ18Cqhl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण