विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ?
बिहीबार, १६ असोज २०८२, ०६ : ५५
सारांश
- आज विजयादशमी पर्व मनाइँदै छ।
- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बस्नेका लागि टीकाको साइत सार्वजनिक गरेको छ।
- विभिन्न देशमा बसोबास गर्नेहरूले तिथिका आधारमा साइत थाहा पाउन सक्नेछन्।
काठमाडौँ । आज विजयादशमी । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि टीकाको शुभ साइत यसअघि नै सार्वजनिक गरेको छ ।
विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले जनाएको छ ।
विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ-
_0bxwsagxci_cQ2vL35qZe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण