पानीमा डुबेर एक जनाको मृत्यु
आइतबार, १९ असोज २०८२, १८ : ३८
सारांश
- विराटनगर महानगरपालिका १६ मा कलभर्टमा डुबेर एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीय अनिता राउत रहेकी छिन्।
- उनी भारतीय नागरिक रहेको र पानीको भेलले बगाएपछि डुबेर मृत्यु भएको हो।
विराटनगर । विराटनगर महानगरपालिका–१६ को सुगरमिल नजिक रहेको कलभर्टमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर १६ मा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीय अनिता राउत रहेकी छिन् । उनी भारतीय नागरिक हुन् ।
उनको पानीको भेलले बगाएपछि डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण