कोशी प्रदेशमा ५ ठाउँमा सडक अवरुद्ध
सोमबार, २० असोज २०८२, ०८ : १५
सारांश
- अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न पाँच स्थानका सडक अझै खुलेका छैनन्।
- उदयपुरको कटारी क्षेत्रमा सिद्धिचरण लोकमार्गका ३ स्थानमा सडक अवरुद्ध छन्।
- इलाम नगरपालिका-९ मा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ।
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध कोशी प्रदेशका पाँच ठाउँका सडक अझै खुल्न सकेको छैन ।
उदयपुरको कटारी क्षेत्रमा सिद्धिचरण लोकमार्गस्थित ३ ठाउँमा अवरुद्ध भएको छ ।
यस्तै इलाम नगरपालिका–९ मा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध छ । तमोर करिडोरको धनकुटा खण्ड पनि अवरुद्ध रहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण