रास्वपाको सचिवालय बैठक बस्दै, के–के छन् एजेन्डा ?
बुधबार, २२ असोज २०८२, १० : २१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।
- बैठकमा विस्तारित बैठकको एजेन्डा, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे छलफल हुनेछ।
- रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते बोलाइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार विस्तारित बैठकको एजेन्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूची र विविधबारे छलफल हुनेछ ।
रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण