एन्फा अध्यक्ष नेम्वाङ फिफाको सामाजिक उत्तरदायित्व समितिमा नियुक्त
बुधबार, २२ असोज २०८२, ११ : ४७
सारांश
- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ फिफाको फुटबल सामाजिक उत्तरदायित्व समितिको सदस्यमा नियुक्त भएका छन्।
- एन्फा कार्यसमिति सदस्य सरिता श्रेष्ठ मालेकु फिफाको युवा महिला प्रतियोगिता समितिको सदस्यमा नियुक्त भएकी छिन्।
- फिफाले एन्फाबाट लामो समयपछि दुई जनालाई जिम्मेवारी सुम्पिएको हो।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ फिफाको फुटबल सामाजिक उत्तरदायित्व समितिको सदस्यमा नियुक्त भएका छन् ।
त्यसैगरी, एन्फाको कार्यसमिति सदस्य सरिता श्रेष्ठ मालेकु फिफाको युवा महिला प्रतियोगिता समितिको सदस्यमा नियुक्त भएकी छन् ।
फिफाले एन्फाबाट लामो समयपछि दुई जनालाई जिम्मेवारी सुम्पिएको हो । यसअघि एन्फाका उपाध्यक्ष दावा लामा एएफसीको सामाजिक उत्तरदायित्व समितिमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण