कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
बुधबार, २२ असोज २०८२, २० : १६
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
अल इमिरेट् क्रिकेट मैदानमा कुवेतका कप्तान मोहम्द अश्लामले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपाल आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । आजको खेलमा वेस्ट इन्डिजविरुद्धको सिरिज नखेलेका सन्दीप पनि टिममा छन् ।
नेपालको प्लेइङ–११ः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी (उप–कप्तान), गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण