भियतनामविरुद्ध नेपालको सुरुवाती–११ सार्वजनिक, को को छन् टोलीमा ?
बिहीबार, २३ असोज २०८२, १७ : ३९
काठमाडौँ । एसीसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट सरले आयुश घलान र मनीष डाँगीलाई नेपालको अग्रपङ्क्तिको जिम्मेवारी दिएका छन् । त्यस्तै रोहन कार्की र जेलेस्पी जंग कार्कीले पनि स्थान बनाएका छन् ।
किरण चेम्जोङको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदै छ ।
नेपालको सुरुवाती–११
गोलरक्षकः करण जेम्जोङ
डिफेन्डरः सनिष श्रेष्ठ, डीएफ सुमन श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द
मिडफिल्डरः आरिक विष्ट र लाखेन लिम्बु
फरवार्डः जेलेस्पीजंग कार्की, रोहन कार्की, आयुश घलान र मनीष डाँगी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण