फोटो फिचर
शहीद परिवारद्वारा संसद् भवन अगाडि दीप प्रज्वलन, तस्बिरहरू
बिहीबार, २३ असोज २०८२, १९ : १९
काठमाडौँ । जेनजी आन्दोलनमा शहीद भएकाहरूको परिवारले संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन् । आन्दोलनको एक महिना पुगेपछि शहीद परिवारहरूले मृतकहरूको सम्झनामा बिहीबार साँझ दीप प्रज्वलन गरेका हुन् ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,बेथितिविरुद्ध आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा दर्जनौँले ज्यान गुमाएका थिए ।
_509vpsIDEt.jpg)
_JzrGYeDP1u.jpg)
_gI6c2HQsHc.jpg)
_vA4aINx41K.jpg)
_c8XvNKwpbc.jpg)
_gzvlfLkYlE.jpg)
_hQiFgtg7X0.jpg)
_9FLncYBwEX.jpg)
_YwpYFEnumt.jpg)
_gwnMMvlSPa.jpg)
_onULluvJff.jpg)
_u78jDQzOkz.jpg)
_7p5CTgW5p1.jpg)
_dzsLAkwHHT.jpg)
_XxqMkP7vku.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण