न्याय सेवाका २६७ कर्मचारीको सरुवा (सूचीसहित)
बिहीबार, २३ असोज २०८२, २२ : ०७
काठमाडौँ । न्याय सेवा आयोगले २६७ कर्मचारीहरूको सरुवा गरेको छ ।
बिहीबार बसेको आयोगको बैठकले कर्मचारीको एकै पटक सरुवा गरेको हो ।
बैठकले दुई जनालाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
सचिवमा बढुवा भएका जितेन्द्रबाबु थपलियालाई न्याय परिषद्मा पदस्थापन गरिएको छ । उद्धवप्रसाद पुडासैनीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण