नेपालको राजनीतिमा चमत्कारी नायकको उदय सम्भव छैन: दीपकराज गिरी*
बिहीबार, २३ असोज २०८२, २३ : २५
सारांश
- दीपकराज गिरीले नेपालको राजनीतिमा कुनै चमत्कारिक व्यक्तिको उदय असम्भव रहेको बताए।
- उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
- उनले व्यंग्यात्मक शैलीमा भगवान बुद्धको उदाहरण प्रस्तुत गरे।
काठमाडौँ । नेपाली चलचित्र निर्माता तथा निर्देशक दीपकराज गिरीले नेपालको राजनीतिमा कुनै पनि चमत्कारिक नायकको उदय सम्भव नभएको बताएका छन्।
उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालको राजनीतिमा कुनै पनि चमत्कारिक नायकको उदय हुनै सक्दैन। यदि भइहाल्यो भने, कि त त्यो अमेरिकी एजेन्ट बताइन्छ, या भारतीय दलाल।’
उनले व्यङ्ग्यात्मक शैलीमा थपे, ‘भगवान् बुद्ध पनि बुद्धत्व प्राप्त गर्न भारत गएका थिए, अहिलेको समयमा भएको भए ...।’
* शीर्षकमा गिरी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण