मन्त्रिपरिषद् बैठक निर्णय
मन्त्रिपरिषद्का २० निर्णय सार्वजनिक (पूर्णपाठ)
शुक्रबार, २४ असोज २०८२, २० : ४९
काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको अघि बढाउने, न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गर्ने, असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदाको समर्थन गर्ने, इलामलाई ३ महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेलगायतका निर्णय गरेको छ ।
निर्णयको पूर्णपाठः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण