फोटो फिचर
जेनजी प्रदर्शनको एक महिना : यस्ता देखिए जलाइएका भवन, तस्बिरहरू
शुक्रबार, २४ असोज २०८२, १५ : २१
काठमाडाैँ । जेनजी आन्दोलनका नाममा गत भदौ २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालयहरू, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा आगजनी भएको थियो ।
त्यसको एक महिनापछि यी सबै भवनहरू खण्डहर देखिएका छन् । कुनै भवन सरसफाइ र रंगरोगन गरी चलाउन थालिएको छ भने कुनै भत्काउनुपर्ने अवस्थामा पुगेका छन् ।
संसद् भवनमा कुनै काम भएको छैन । यो भवन प्रयोग योग्य नभएको बताइएको छ । त्यहाँ जलाइएका सयौँ सवारीसाधन थुपारिएको छ ।कतिपय भवन हरियो जालीले ढाकिएको छ । नक्सालस्थित भाटभटेनी पूर्ण रूपमा भत्केको छ ।
नक्सालकै पाँचतारे हिल्टन होटल हरियो जालीले छोपिएको छ । त्यहाँ कामदारहरू सरसफाइको काम गरिरहेका छन् ।











तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण