गुण्डुमा एमाले सचिवालय बैठक जारी
आइतबार, २६ असोज २०८२, १२ : २०
सारांश
- नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसिरहेको छ।
- बैठकमा जेनजी आन्दोलन र पार्टीको केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल भइरहेको छ।
- शुक्रबारको बैठकमा राष्ट्रिय एकता, सहकार्य र एकताको वातावरण बनाउन जोड दिइएको थियो।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो ।
यसअघि ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा जेनजी आन्दोलन र पार्टीको केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल भइरहेको छ ।
यसअघि शुक्रबार बसेको बैठकमा राष्ट्रिय एकता कायम गर्नुपर्ने, दलबिच सहकार्य अघि बढाउनुपर्ने र देशभर एकताको वातावरण सृजना गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण