बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

धान पाकेपछि पहेँलपुर देखिए काठमाडौँ उपत्यकाका फाँटहरू (तस्बिरहरू)

मङ्गलबार, २८ असोज २०८२, ११ : ४७
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • काठमाडौँ उपत्यकाका खाली जग्गामा रोपिएको धान पहेँलपुर भएको छ।
  • असारमा रोपिएको धान काट्ने समय भएसँगै खेतहरू आकर्षक देखिएका छन्।
  • उपत्यकामा जनघनत्व बढ्दा धान खेती हुने जग्गा घट्दै गएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकाको खाली जग्गाहरूमा रोपिएको धान पहेँलपुर भएका छन् ।  असार महिनामा रोपेका धान काट्ने समय भएसँगै पहेँलपुर देखिएको हो ।

धान पाकेको दृश्य जो कोहीलाई पनि आकर्षक लाग्छन् । ठुला फाँटमा टाढा सम्म देखिने पाकेका धानका खेतहरूको मनमोहक देखिन्छन् ।

dhan bali ktm (2)

उपत्यकामा बढ्दो जनघनत्वसँगै धान खेती गर्ने जग्गाहरूमा कमी आएका छन् । काठमाडौँ  उपत्यकामा उर्वर जमिन भएका हुनाले धानको उत्पादन राम्रो मात्रामा हुने गर्छ ।

dhan bali ktm (3)dhan bali ktm (4)dhan bali ktm (5)dhan bali ktm (6)dhan bali ktm (7)dhan bali ktm (8)dhan bali ktm (9)dhan bali ktm (10)dhan bali ktm (11)dhan bali ktm (12)dhan bali ktm (13)dhan bali ktm (14)dhan bali ktm (15)dhan bali ktm (16)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप