किन्ने हो त चाँदीका सिक्का ? (तस्बिरहरू)
मङ्गलबार, २८ असोज २०८२, ११ : ५९
सारांश
- नेपाल राष्ट्र बैंकले चार प्रकारका चाँदीका सिक्का बिक्री गरिरहेको छ।
- सबै सिक्का १० ग्रामका रहेका छन् र प्रति सिक्काको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ।
- सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको परिचयपत्र चाहिन्छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ । केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको हो ।
सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटा मात्र सिक्का किन्न पाउने बताइएको छ । तिहारमा चाँदीको सिक्का सर्वसाधारणले धेरै किन्छन् ।
सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ । बैंकको टक्सार महाशाखाबाट सिक्का वितरण हुने गरेको छ ।
_qWwiw4633v.jpg)
_9btVinmBZ2.jpg)
_M9DWspOmZT.jpg)
_L0VEBCstMu.jpg)
_ApHZZ2DwcI.jpg)
_7oGHnuqHO9.jpg)
_6OVjEotSSZ.jpg)
_wNEMNsfxEg.jpg)
_rhliw8W8zy.jpg)
_Xc9i0kraVa.jpg)
_CgcM67ZYkH.jpg)
_KmcKHhvk1M.jpg)
_vmCBqP8trP.jpg)
_tCom0x25z1.jpg)
_PpdBD1A3ee.jpg)
_KLvDJCkned.jpg)
_I4m4CJjj92.jpg)
_bcHdM4wjkt.jpg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण