भियतनामविरुद्ध नेपाल पहिलो हाफमा १–० गोलले पछि
मङ्गलबार, २८ असोज २०८२, १९ : ३५
काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले अहिले भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ ।
थोङ नाथ मैदानमा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपाल १–० गोल अन्तरले पछि छ ।
भियतनामले पहिलो हाफमा अत्मघाती गोल उपहार पाएको हो । खेलको पाँचौँ मिनेटमा नेपालका सुमन श्रेष्ठले आत्मघाती गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण