प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रावल नियुक्त
बुधबार, २९ असोज २०८२, १० : ४२
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले पत्रकार राम रावललाई प्रेस संयोजकमा नियुक्त गरेकी छिन्।
- सचिवालयले रावललाई प्रेस संयोजक नियुक्त गरेको पुष्टि गरेको छ।
- पत्रकार रावलले यसअघि विभिन्न संचार माध्यममा काम गरिसकेका छन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रेस संयोजकमा पत्रकार राम रावललाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालयले रावललाई प्रेस संयोजक नियुक्त गरेको पुष्टि गरेको छ ।
२०६० सालबाट पत्रकारिता सुरू गरेका रावलले दृष्टि साप्ताहिक, नेपाल साप्तिाहिक, कान्तिपुर टेलिभिजन, नेपाल खबर लगायतमा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण