एमाले राजनीति
एमाले बैठकमा विद्या भण्डारीको सदस्यताबारे उठ्यो प्रश्न
बुधबार, २९ असोज २०८२, १९ : २४
१
काठमाडौँ । बुधबारबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन ५० जना सदस्यले धारणा राखेका छन् ।
ललितपुरमा बसेको बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको विशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
धारणा राख्ने सदस्यहरूले जेनजी आन्दोलनका क्रममा भएका घटना, अन्तरिम सरकार गठनको प्रक्रियाका साथै संसद् विघटनका विषयमा आवश्यक सुझावहरू दिएको गौतमको भनाइ छ ।
त्यसक्रममा सदस्यहरूले छिटपुट रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता के हुन्छ भनेर समेत जिज्ञासा राखेको गौतमले जानकारी दिए ।
बैठक बिहीबार बिहान ८ बजे पुन बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण