अर्ना बियरद्वारा क्यान र खेलाडीलाई १ करोड २ लाख सहयोग घोषणा
बुधबार, २९ असोज २०८२, २० : ४४
काठमाडौँ । लगातार दोस्रो पटक टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको नेपाल क्रिकेट टोलीलाई बधाई दिँदै अर्ना बियरले कूल १ करोड २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
अर्ना बियरले आफ्नो घोषणामा खेलाडीहरूलाई ५१ लाख रुपैयाँ र क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) लाई पूर्वाधार विकासका लागि थप ५१ लाख रुपैयाँ प्रदान गरिने उल्लेख गरेको छ।
कुल १ करोड २ लाख रुपैयाँको यो रकम टिम नेपालका सम्पूर्ण खेलाडीहरू नेपाल फर्केपछि एक सम्मान कार्यक्रममार्फत हस्तान्तरण गरिने अर्ना बियरले जनाएको छ। टिम नेपालले आज सम्पूर्ण देशलाई गर्वित बनाएको भन्दै कम्पनीले शुभकामना व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण