४५ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो (तस्बिरहरू)
सारांश
- आज नेपाल लगायत विश्वभर ४५ औँ विश्व खाद्य दिवस मनाइयो, जसको उद्देश्य स्वच्छ भोजनको महत्वबारे जनचेतना फैलाउनु हो।
- कृषि विभागले 'स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो' नाराका साथ विभिन्न कार्यक्रम आयोजना गर्यो।
- कृषि क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र स्थानीय निकायहरूलाई सम्मान प्रदान गरियो, जसमा सात प्रदेशका स्थानीय निकायहरू थिए।
काठमाडौँ । आज नेपाल लगायत विश्वभर ४५ औँ विश्व खाद्य दिवस मनाइएको छ । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने गरिन्छ।
_IXYdXeaNvx.jpg)
कृषि विभागले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मूल नाराका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
_dvzPZFOds4.jpg)
सोही अवसरमा कृषि क्षेत्रमा विभिन्न योगदान दिने र कृषि व्यवसाय गर्दै आएका व्यक्ति र सातौँ प्रदेशका स्थानीय निकायहरूलाई सम्मान प्रदान गरिएको छ ।
सम्मान प्राप्त गर्ने स्थानीय निकायहरू कोशी प्रदेशको लालीगुराँस नगरपालिका तेह्रथुम, मधेस प्रदेशको बरहथवा नगरपालिका सर्लाही, बागमती प्रदेशको जिरी नगरपालिका दोलखा, गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका गोरखा, कर्णाली प्रदेशको सिमकोट गाउँपालिका हुम्ला र सुदूरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका दार्चुलालाई सम्मान प्रदान गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी।
_Uq2LO78Pl9.jpg)
_3vv0XJY6F9.jpg)
_Mv7FBgDkVx.jpg)
_IIwxdaaixQ.jpg)
_AbTpTPtpC0.jpg)
_rmUj2Sc3ZW.jpg)
_zJGkVyHJPE.jpg)
_77wMoAeKMd.jpg)
_MymoqsDezB.jpg)
_G7M2YXuZ0e.jpg)
_M4h2vQ3snN.jpg)
_BAWReCU2p2.jpg)
_BcRlnpHe3h.jpg)
_0d4zljNhpW.jpg)
_E0iDpobY5V.jpg)
_B7YyJWZ14T.jpg)
_KCnk1LEOLI.jpg)
_mmN92YsKW4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण