आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक सुरु, के गर्ला निर्णय ?

बिहीबार, ३० असोज २०८२, १६ : ०४
बिहीबार, ३० असोज २०८२

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको हो । 

सरकारको आवश्यक कामकारबाहीबारे छलफल र निर्णय गर्न सक्ने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप