अपडेट
मन्त्रिपरिषद्का २० निर्णय सार्वजनिक (सूचीसहित)
शुक्रबार, ३१ असोज २०८२, १४ : ३५
सारांश
- मन्त्रिपरिषद् बैठकले २० वटा निर्णयहरू सार्वजनिक गरेको छ।
- बैठकले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
- विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई बढुवा गरिएको छ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्ले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाइएको छ । यस्तै विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्त गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने, न्याय सेवाका दुई सचिवको सरुवालगायतका २० निर्णय गरेको खरेलले जानकारी दिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण