प्रधान सेनापति किन पुगे पोखरा ?
शुक्रबार, ३१ असोज २०८२, १७ : ५३
सारांश
- प्रधान सेनापति अशोक राज सिग्देलले पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरे।
- भ्रमणको क्रममा उनले युनिटहरूको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिए।
- उनले पोखरास्थित सैनिक अस्पतालको समेत निरीक्षण गरे।
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देल शुक्रवार पोखरा पुगेका छन् । पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमणका क्रममा उनी त्यहाँ पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त पृतना तथा युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेको सेनाले जनाएको छ ।
भ्रमणको दौरान प्रधान सेनापतिले आजै पोखरास्थित सैनिक अस्पतालको समेत निरीक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण