फोटोफिचर
जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालयमा पुगे केपी ओली (तस्बिरहरू)
शनिबार, ०१ कात्तिक २०८२, १५ : ०६
सारांश
- केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक ललितपुरको पार्टी कार्यालयमा पुगे।
- ओली एमालेको चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुन पुगेका थिए।
- कार्यक्रम विजयदशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजना गरिएको थियो।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन् । शनिबार ओली पार्टी कार्यालयमा पुगेका हुन् ।
एमालेद्वारा पार्टी कार्यालयमा विजयदशमी, दीपावली, नेपाल संवत् र छठ लगायत पर्वहरूको अवसरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुन ओली त्यहाँ पुगेका हुन् ।
_DaOpTagX9Z.jpg)
_jdbE7fKzLu.jpg)
_bPf5HrlCJi.jpg)
_uhCYkqLgA5.jpg)
_09iGyshP1I.jpg)
_OdUqR7ODG8.jpg)
_h6Ayk4be1p.jpg)
_tthPyLXXJE.jpg)
_6vxNGiegCB.jpg)
_p9dCXoENXS.jpg)
_iyCRBBNPLA.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण