पक्राउ
हतियारसहित एक जना पक्राउ
शनिबार, ०१ कात्तिक २०८२, २३ : ३९
सारांश
- भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मध्यपुर थिमीका ४० वर्षीय गोपाल विक रहेका छन्।
- प्रहरीले विकको साथबाट ७ थान लिभर राउन्ड बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।
भक्तपुर । जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।
मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउन्ड ७ थान बरामद गरिएको छ ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
-
‘सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, मोरङमा झुक्किएर मात्र आउँछ’
-
नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
-
रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
-
प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास्त्र परीक्षण
-
दूरसञ्चार सेवा कर्णाली र दुर्गम क्षेत्रमा सम्मान वितरण गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण