अपडेट
महाकाली नदी किनारमा विपिन जोशीको अन्तिम बिदाइ, तस्बिरहरु
मङ्गलबार, ०४ कात्तिक २०८२, ११ : २६
सारांश
- कञ्चनपुरका विपिन जोशीको इजरायलमा हमासद्वारा अपहरणपछि निधन भएको थियो।
- महाकाली नदी किनारमा जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो।
- शवयात्रामा इजरायली राजदूत र सर्वसाधारणको उपस्थिति रहेको थियो।
धनगढी । इजरायलमा कार्यरत रहँदा प्यालेस्टाइनको हमास समूहको अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ। महाकाली नदी किनारमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए ।
भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। हमासले इजरायललाई विपिनको शव बुझाएपछि त्यहाँबाट नेपाल ल्याइएको थियो ।

_MNrBTDRrih.jpg)
_oA6A88glNw.jpg)
_PmSa7ZtmtI.jpg)
_yabkMfKkbu.jpg)
_OdmJFd49eO.jpg)
_JjJnJHXOGR.jpg)
_2DRc3Om6M2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण