करेन्ट लागेर पूर्ववडाध्यक्ष यादवको मृत्यु
बुधबार, ०५ कात्तिक २०८२, २१ : ५८
सारांश
- चन्द्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा गौर नगरपालिकाका पूर्व वडाध्यक्ष राम सोगारथ यादव रहेका छन्।
- खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए।
चन्द्रपुर । आज रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका– ५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवको उपचारका लागि लगिएकामा प्रादेशिक अस्पताले गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण