पदभार ग्रहण
स्वास्थ्यमन्त्रीकाे पहिलाे निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा
आइतबार, ०९ कात्तिक २०८२, १७ : १८
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले पहिलाे निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।
मन्त्री शर्माले आइतबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिइन् । पदभार ग्रहणलगत्तै मन्त्री शर्माले यस्ताे निर्णय गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण