बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जुनसुकै स्वास्थ्य सेवा एवं बिरामीको उपचारमा अस्पतालले दिएको सेवामा सर्वसाधारणको सहज पहुँच उपलब्धता हुनुपर्ने बताएकी छन् ।  विश्व मिर्गाैला दिवस–२०२६ को अवसरमा...