आईसीसी विश्वकप लिग–२ प्रतियोगिता
नेपालले गुमायो पाँचौँ विकेट, आरिफ २० रन बनाएर आउट
आइतबार, ०९ कात्तिक २०८२, १७ : २७
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका आरिफ शेख पाँचौँ विकेटका रूपमा आउट भएका हुन् ।
आरिफ २७ ओभरको पहिलो बलमा रन आउट भएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले २७ ओभरमा ५ विकेट गुमाउँदै १०५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण