लुम्बिनी लायन्सको घरेलु मैदान एक्स्ट्राटेक ओभल हुने
सोमबार, १० कात्तिक २०८२, १२ : ३४
सारांश
- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लागि एक्स्ट्राटेक ओभललाई घरेलु मैदान बनाउने सम्झौता गरेको छ।
- सम्झौता आइतबार भएको थियो, जसले लुम्बिनीलाई घरेलु मैदान प्रयोग गर्न अनुमति दिनेछ।
- एक्स्ट्राटेक ओभलले क्रिकेट रङ्गशालाको विकासको योजना अघि बढाएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको घरेलु मैदान एक्स्ट्राटेक ओभल हुने भएको छ । लुम्बिनी लायन्सले एक्स्ट्राटेकलाई होम ग्राउन्डको रूपमा प्रयोग सम्झौता गरेको हो ।
मैदान र क्लबबिच आइतबार सम्झौता भएको हो । लुम्बिनीले आफूहरूले एक्स्ट्राटेक ओभललाई घरेलु मैदानको रूपमा प्रयोग गर्न पाउने भएको हुँदा खुसी भएको बताएको छ ।
यता एक्स्ट्राटेक ओभलले क्रिकेट रङ्गशालाको विकासको विषय अघि बढेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण