मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडाको गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार भएको छ। करिब १६ वर्षअघि शिलान्यास भएर अलपत्र बनेको हेटौँडा–६ स्थित गौरीटार रंगशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा...