काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार राजधानीमा जारी खेलाडी अक्सनमा राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य आसिफ शेखलाई लुम्बिनी लायन्सले उच्च मूल्यमा अनुबन्ध गरेको छ । यसअघि जनकपुर...