पोखरा फेवा किनारमा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य, तस्बिरहरू
सोमबार, १० कात्तिक २०८२, १९ : ०१
काठमाडौँ । छठ पर्वको मुख्य दिन सोमबार पोखरा फेवा किनारमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।
पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो । मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ ।
पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई–मधेसका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षमा पोखरामै छठ पर्व मनाउँदै आएका छन् ।











तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण