अपडेट
किमाथांका केन्द्र भएर भूकम्पको धक्का
मङ्गलबार, ११ कात्तिक २०८२, ०८ : १३
सारांश
- सङ्खुवासभा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
- भूकम्प ७:३२ बजे गएको थियो, जसको म्याग्निच्युड ४.३ मापन गरिएको छ।
- भूकम्पको धक्का सङ्खुवासभासहित आसपासका जिल्लाहरूमा महसुस गरिएको थियो।
काठमाडौँ । आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।
४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण