शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ । शुक्रबार राति मकालु गाउँपालिका–५ खोकताक र चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा भएका आगलागीबाट १९...