प्रहरीवृत्त निर्माणका लागि रवीन्द्र मिश्रले गरे ५० हजार सहयोग
मङ्गलबार, ११ कात्तिक २०८२, १२ : ४३
सारांश
- राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले ‘प्रहरी वृत्त बानेश्वर हामी बनाउँछौँ’ अभियानमा साथ दिएका छन्।
- उनले काठमाडौं-१ का स्थानीयको अभियानलाई ५० हजार नगद सहयोग गरेका हुन्।
- जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्तमा आगजनी भएपछि स्थानीयले पुनर्निर्माण सुरु गरेका हुन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले 'प्रहरी वृत्त बानेश्वर हामी बनाउँछौँ' अभियानमा साथ दिएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१ का स्थानीयको अभियानलाई साथ दिँदै उनले ५० हजार नगद सहयोग गरेको राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीले जानकारी दिए।
जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्तमा आगजनी भएपछि स्थानीयहरूले आर्थिक सहयोग जुटाएर पुनर्निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण