फोटोफिचर
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु (तस्बिरहरू)
बुधबार, १२ कात्तिक २०८२, १३ : १०
सारांश
- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुकेधारामा सुरु भयो।
- बैठकमा जेनजी आन्दोलन, निर्वाचन तयारी, र पार्टी एकता लगायतका विषयमा छलफल हुनेछ।
- पार्टी एकताका लागि माओवादी केन्द्रसहितका वामपन्थी दलसँग वार्ता भइरहेको छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बैठकमा सुरु भएको हो ।
_xNEsgTnVgy.jpg)
जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा मुख्य गरी ६ वटा विषयमा छलफल हुनेछ । बैठकमा मुलुकको वर्तमान राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन र नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ छलफलका एजेन्डा रहेका छन् ।
_iJdDWW78el.jpg)
त्यसबाहेक बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि भएको छलफल र प्रगतिबारे रिपोर्ट पेस गर्नेछ । एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्यीय पार्टी एकता समिति गठन गरेको थियो । उक्त समितिले माओवादी केन्द्रसहितका वामपन्थी दलसँग एकताका लागि वार्ता गर्दै आएको छ ।
_DMHIq69q7X.jpg)
_NrgYJVbGK6.jpg)
_w60ySImYyS.jpg)
_EGryx8idrh.jpg)
_RBqGkBQYh8.jpg)
_JuqCjER4rP.jpg)
_sp2H9dMCPm.jpg)
_7dQ3PFbr9q.jpg)
_VVHFtN0cRI.jpg)
_D2TtrYB51f.jpg)
_6frvzfmbB4.jpg)
_doytaPFxjg.jpg)
_nTPGq1jQz6.jpg)
_mqALMVJbSq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण