बालुवाटार बैठकमा जेनजीहरूले भने– चुनाव भनेर मात्र हुँदैन, भ्रष्टहरूलाई कारबाही गर्नुपर्यो
बुधबार, १२ कात्तिक २०८२, १९ : २९
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक दलसहितको बैठकमा जेनजीहरुले आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन् ।
बुधबार भएको त्रिपक्षीय वार्तामा जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए ।
जेनजीहरुले आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनाव मात्रै भएर नहुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
'चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ'जेनजीहरुले बैठकमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण