शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, १३ कात्तिक २०८२, ०५ : २०
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ ८२ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार संशोधन गर्न सक्ने जनाएको छ, भने वाणिज्य बैंकको दर फरक हुनसक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४  पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.82 141.42
EUR  (European Euro) 1 163.83 164.53
GBP  (UK Pound Sterling) 1 186.14 186.93
CHF  (Swiss Franc) 1 176.67 177.42
AUD  (Australian Dollar) 1 92.84 93.24
CAD  (Canadian Dollar) 1 100.98 101.41
SGD  (Singapore Dollar) 1 108.72 109.18
JPY  (Japanese Yen) 10 9.24 9.28
CNY  (Chinese Yuan) 1 19.83 19.92
SAR  (Saudi Arabian Riyal) 1 37.55 37.71
QAR  (Qatari Riyal) 1 38.63 38.80
THB  (Thai Baht) 1 4.36 4.37
AED  (UAE Dirham) 1 38.34 38.50
MYR  (Malaysian Ringgit) 1 33.62 33.76
KRW  (South Korean Won) 100 9.89 9.94
SEK  (Swedish Kroner) 1 15.03 15.10
DKK  (Danish Kroner) 1 21.94 22.03
HKD  (Hong Kong Dollar) 1 18.12 18.20
KWD  (Kuwaity Dinar) 1 459.01 460.97
BHD  (Bahrain Dinar) 1 373.55 375.14
OMR  (Omani Rial) 1 365.75 367.31

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप