निर्वाचन आयोगमा ९ दल दर्ता प्रक्रियामा
बिहीबार, १३ कात्तिक २०८२, २० : २०
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजीहरुले गरेको प्रदर्शनका कारण आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम समेत बढेको छ । यसैबिच ९ वटा नयाँ दलले दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । उनीहरुको निवेदनमाथि आयाेगले अध्ययन गर्दै दर्ता प्रक्रिया अघि बढाइरहेकाे छ ।
दर्ता प्रक्रियामा रहेका दलहरुमा उज्यालो नेपाल पार्टी,(बलेको चिम),श्रम संस्कृति पार्टी(माटोको ढिस्को),नेपाल नागरिक पार्टी (जेनजीको जुत्ता) रहेका छन् ।
त्यस्तै गतिशिल लोकतान्त्रिक पार्टी(बलेको ज्योती)राष्ट्रिय परिवर्तन पार्टी(बाँसुरी), नेपाल लिभरल पार्टी(सिक्का),राष्ट्रिय जेनजी पार्टि नेपाल(क्रस खुकुरी),कम्युनिष्ट पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी,नेपाल,(जाँतो) रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण