कैलाश कार्की निर्देशित नयाँ कमेडी शो शनिबारबाट भयो सुरु
आइतबार, १६ कात्तिक २०८२, १४ : ४०
काठमाडौँ । नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फन २ एसएसएस शो’को प्रसारण शनिबारबाट सुरु भएको छ । ओएसआर डिजिटलबाट हरेक शनिबार राति ९ बजे प्रसारण हुने शो हिल्स एन्ड होराइजन फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको हो ।
कमेडियन कैलाश कार्की निर्देशित शोको शोस्ट कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् । शोमा आशीष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रेया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन् । उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन् ।
शोमा तीन राउन्ड सिल्भर, गोल्ड र डायमण्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा ६ एपिसोड रहनेछ र एलिमिनेसन तथा वाइल्डकार्ड प्रणाली लागु हुनेछ । यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ। विजेताले जसले नगदसहित विभिन्न पुरस्कार जित्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण