फोटो फिचर
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको बैठक, तस्बिरहरू
आइतबार, १६ कात्तिक २०८२, १७ : ११
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबिचको बैठक सुरु भएको छ । बैठक आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहेको छ ।
परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरिएको थियाे ।
_TtIzlT73jx.jpg)
_nB2Xym8iZg.jpg)
_JcLLIi8Scf.jpg)
_zXlN2Rpc77.jpg)
_lJhXeHccXo.jpg)
_drsFAGhCMC.jpg)
_wdRvvY0fbX.jpg)
_6YCLqVKhA0.jpg)
_pYJcvYmUXv.jpg)
_rrhPqMoAtM.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण