धोविघाटमा कांग्रेस कार्यसम्पादन समिति बैठक
सोमबार, १७ कात्तिक २०८२, १३ : ३६
सारांश
- कांग्रेस कार्यसम्पादन समिति बैठक ललितपुरको धोविघाटमा बसिरहेको छ।
- महाधिवेशन सम्बन्धी विवाद समाधानका लागि बैठक केन्द्रित रहेको छ।
- महाधिवेशनको मिति बारेको विवादले केन्द्रीय समिति प्रभावित भएको छ।
काठमाडौँ । कांग्रेस कार्यसम्पादन समिति बैठक ललितपुरको धोविघाटमा जारी रहेको छ । महाधिवेशन सम्बन्धी विवादको निरूपण गर्ने प्रयासस्वरुप बैठक बसिरहेको हो ।
महाधिवेशन कहिले गर्नेभन्नेबारे कांग्रेसका दुई समूहबिच विवाद भएपछि जारी केन्द्रीय समिति समेत प्रभावित हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण