शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री र संघीय संसद्का दुवै सदनका प्रमुखबिच बालुवाटारमा भेटवार्ता

सोमबार, १७ कात्तिक २०८२, १९ : १४
सोमबार, १७ कात्तिक २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबिच बालुवाटारमा भेटवार्ता भएको छ । 

तीन जनाको भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले‍ जनाएको छ । 

भेटमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप